औद्योगिक मेला सुरु हुँदै
काठमाडौं । आजदेखि राजधानीको भृकुटीमण्डपमा राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुँदैछ ।प्रर्दशनी घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गर्न लागेको हो । चैत ११ गतेसम्म संचालन हुने प्रर्दशनीमा पूर्वेली ढाका, बाँसजन्य वस्तुहरु, प्राकृतिक रेशाबाट उत्पादित बस्तुहरु, छालाजन्य वस्तुहरु, हस्तकला, खाद्य वस्तुहरु, आर्गानिक चिया तथा कफि, हाते कागज, ऊनीबाट बनेका वस्तुहरु राखिने आयोजकले जानकारी दिए ।प्रदर्शनीमा […]
२०६९ चैत्र ७ गते, बुधबार