चार वित्तीय संस्था गाभिएर एपेक्स बैंक बन्ने चार वित्तीय संस्था गाभिएर एपेक्स बैंक बन्ने
काठमाडौं, – मनकामना डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, यती फाइनान्स र भ्याली फाइनान्स मर्जर भई ‘क’ वर्गको ‘एपेक्स बैंक’ बन्न लागेको हो ।मर्जर प्रक्रिया अगाडि बढाउन चारै संस्थाबीच आपसी समझदारीपत्र (एमओयू)मा बुधबार हस्ताक्षर भएको छ । चार संस्था मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी २ अर्ब १८ करोड रुपैयाँ हुनेछ । असार मसान्तसम्ममा मर्जर प्रक्रिया […]
२०६९ फाल्गुन १७ गते, बिहीबार