नेपाल टेलिकमको नाफा १४ प्रतिशत घट्यो
काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घटेको छ । टेलिकले चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा गत आर्थिक वर्षको यहीं अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ थियो । कम्पनीको खुद नाफा घट्नुको मुख्य कारण […]
२०८१ कार्तिक ३० गते, शुक्रबार