पशुपतिनाथ भेटी चोरीमा संलग्न पाँच जना जेल चलान

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र […]
२०८१ असार ६ गते, बिहीबार