ट्राभल्स एजेन्सी सञ्चालक पक्राउ
काठमाडौँ । प्रहरीले नक्कली कागजातका आधारमा मिलेमतोमा भिजिट भिसामा विदेश पठाइ मानव तस्करीमा सघाउने गरेको अभियोगमा एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलेगैरकानुनी काम गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ‘सिटी टुर्स एण्ड ट्राभल्स’का सञ्चालक ४५ वर्षीय […]
२०८० पुष ७ गते, शनिबार