माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौँ । माण्डु हाइड्रोपावरले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ । सर्वसाधारणलाई १०० रुपैयाँ अंकित सेयरमा १०६ रुपैयाँ प्रिमियम मूल्य थपेर आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख […]
२०८० भाद्र १० गते, आईतवार