टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो !
काठमाडौँ । नेपाल टेलिकमले ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको जनाएको छ ।काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्रण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध […]
२०८० श्रावण २४ गते, बुधबार