दोल्ती पावर कम्पनीको आईपीओ बिक्री खुला
काठमाडौँ। दोल्ती पावर कम्पनीको आईपीओ आजदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १० लाख ७२ हजार ९७२ कित्ता बिक्री खुला भएको छ । कम्पनीले जारी गरेको आईपीओमध्ये १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ। बाँकी सेयरमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई […]
२०७९ चैत्र २८ गते, मंगलवार