सवारी लाइसेन्स नवीकरणको अबधि दोब्बरले बढाईदै
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि ५ वर्षवाट बढाएर दोब्बर अर्थात् १० वर्ष बनाउने भएको छ। विभागद्वारा प्रस्तावित ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’मा लाइसेन्सको अवधि १० वर्ष बनाउन लागिएको हो । यो ऐन जारी भएपछि अहिले पाँच वर्षमा गर्दै आएको नवीकरण १० वर्षमा गरे हुनेछ। अहिले पाँच वर्षमा लाइसेन्स […]
२०७८ पुष १ गते, बिहीबार