अक्सिमिटरमा कालोबजारी गर्ने पक्राउ
काठमाडौं । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले अक्सिमिटरमा कालोबजारी गर्ने सातजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका सन्तोष भण्डारी, सिन्धुलीका शिखर श्रेष्ठ, स्याङ्जाका शेषकान्त अधिकारी, बाजुराका थुमराज उपाध्याय, मोरङका विशाल आचार्य, सुनसरीका पुष्कर घिमिरे, र भारत राजस्थानका जगदीशप्रसाद रानासरिया रहेका छन् । प्रहरीले उनीहरूको साथबाट सात सय ६५ अक्सिमिटर पनि बरामद गरेको छ । बजारमा ६ […]
२०७८ बैशाख २९ गते, बुधबार