अर्थ

व्यापार मेला हुँदै

काठमाडौँ, ९ मङ्सिर । चीनको वाणिज्य मन्त्रालय व्यापार विकास विभाग तथा चीनकै स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड च्याम्बरको आयोजना र नेपाल–चीन उद्योग वाणिज्य सङ्घको सहकार्यमा आजदेखि काठमाडौँमा चीन–तिब्बत–नेपाल आर्थिक तथा व्यापार मेला हुनेभएको छ । मेलामा तिब्बतका ५० भन्दा बढी व्यापारिक कक्षमा विद्युतीय सामग्री, खाद्यान्न, लत्ताकपडा, छालाका सामान, पेय पदार्थ, शृङ्गार सामग्री, सजावटका […]

२०७६ मंसिर ९ गते, सोमबार

मेडिकल कलेजहरूद्वारा अतिरिक्त शुल्क फिर्ता गर्न अटेर

काठमाडौं, ७ मंसिर । विद्यार्थीसँंग लिएको अतिरिक्त शुल्क फिर्ता दिन सरकारले दिएको १५ दिने समयसीमा सकिन चार दिन बाँकी मात्र बाँकी छ । मेडिकल कलेजहरूले शुल्क फिर्ता गर्न अटेर गरिरहेका छन् भने विद्यार्थीहरू माग पूरा गराउन सडकमा पोखिएका छन् । नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल साइन्सेज भैरहवा, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजलगायतका कलेजमा […]

२०७६ मंसिर ७ गते, शनिबार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २ मंसिर । आज सुन तोलामा २ सय रुपैयाँले घटेर ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आइतबार तेजावी सुनको भाउ ७१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै यस दिन चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रति तोलामा ८ सय ५५ रुपैयाँमा […]

२०७६ मंसिर २ गते, सोमबार

आज कर दिवस

काठमाडाैँ, १ मंसिर । आज आठौँ कर दिवस , ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने मुल नाराका साथ देशभर मनाईंदैछ । नेपालले २०५४ साल मंसिर १ गतेदेखि लागु गरेको मूल्य अभिवृद्धि करको सम्झनामा ७ वर्ष अघिदेखि प्रत्येक वर्ष मंसिर १ गते यो दिवस मनाइँदै आएको छ । कर दिवसको अवसरमा सरकारले विशेष समारोहको आयोजना […]

२०७६ मंसिर १ गते, आईतवार

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ, २८ कात्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जनाएको छ । बुधबार सुन प्रति तोला ७१ हजार ४ सय रुपैयाँले कारोबार भैरहेकोमा सुन आज तोलामा ६ सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । महासंघले आज तेजावी सुनको भाउ ७१ हजार ७ सय रुपैयाँ निर्धारण […]

२०७६ कार्तिक २८ गते, बिहीबार

आर्थिक ऐन संशोधन

काठमाडौँ , २५ कार्तिक । सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ । पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संसोधन गरी यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो । आर्थिक ऐन […]

२०७६ कार्तिक २५ गते, सोमबार

अमेरिकी डलरको भाउ घट्यो

काठमाडौँ , २२ कार्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने घटेकोजनाएको छ । राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा तोकेको छ । अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ घटेको छ भने ओमानी रियाल, कोरियन वन र मलेसियन रिंगिटको […]

२०७६ कार्तिक २२ गते, शुक्रबार

नक्कली कागजात तयार गरी चार करोड ६० लाख ठगी !

काठमाडौं , २१ कात्तिक । नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि […]

२०७६ कार्तिक २१ गते, बिहीबार

६५ किमीको भाडा २ हजार ५ सय !

काठमाडौं, २० कात्तिक । जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ । उक्त […]

२०७६ कार्तिक २० गते, बुधबार

डेपुटी गभर्नर श्रेष्ठ निलम्बन, छानविन गर्न समिति गठन

काठमाडौं, १८ कात्तिक । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन । उनिमाथि छानविन गर्न समिति गठन भएको छ । बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाले जानकारी दिए । समितिमा श्रीराम पौडेल, रामजी रेग्मी र सुवोधकुमार कर्ण छन् । आरोप […]

२०७६ कार्तिक १८ गते, सोमबार