काठमाडौं महानगरले निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने
काठमाडौं, २ वैशाख । काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन् । त्यस एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ । लकडाउनको समयमा हृदयाघात, मिर्गौलारोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा […]
२०७७ बैशाख २ गते, मंगलवार