नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द !
काठमाडौं, २७ मंसिर । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो रोक्ने कामका लागि दुई साताका लागि दिउसो सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो । सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने […]
२०७६ मंसिर २७ गते, शुक्रबार