अर्थ

कुलेखानीको जलाशय भरियो, सर्लाही र रौतहटमा त्रास

काठमाडौं, ३० असार । गएराति ठूलो वर्षा भएका कारण मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएको छ । जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ५७ सेन्टिमिटर पुगेको छ । जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो । तर, २०७२ को भूकम्पले ड्याम चर्किएको कारणले १ हजार ५ सय २७ मिटर मात्रै पानी संकलन […]

२०७६ असार ३० गते, सोमबार

तातोपानी नाकावाट सामग्री भित्रिन थाल्याे

काठमाडौं, २७ असार । एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको तातोपानी नाकावाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो । नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह रहेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र […]

२०७६ असार २७ गते, शुक्रबार

लोपोन्मुख माछा संरक्षण अभियान शुरु

काठमाडौं , २५ असार । डडेल्धुराको आलिताल गाउँपालिकाको रंगुन नदीमामा माछा संरक्षण तथा सम्बद्र्धनको व्यवस्था गरेर व्यवस्थित माछापालन अभियान थालिएको छ । परशुराम नगरपालिका क्षेत्रभित्रको रंगुनखोला तथा जलाधार क्षेत्रमा संकाटापन्न जातको माछापालनलाई समुदायको जिविकोपार्जनसँगै जोडदै संरक्षणको अभियान चलाइन लागेको हो । जथाभावी माछा मार्ने परम्परागत प्रचलनलाई रोक्दैै नगरपालिकाले व्यवस्थित गर्न लागेकोमा स्थानीयले पनि सकारात्मक रुपमा […]

२०७६ असार २५ गते, बुधबार

भ्रष्टाचारीलाई जनकारबाहीको घोषणा !

काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली व्यूरोले स्थानीय तहमा व्याप्त भ्रष्टाचार विरुद्ध जनकारवाही गर्ने निर्णय गरेको छ। ‘बैठकले सेती महाकालीका स्थानीय निकायमा भइरहेको भ्रष्टाचार, मूल्यवृद्धि, वित्तीय संस्थाको नाममा भइरहेको लुटपाट, एनजिओ र आइएनजिओको अनावश्यक सामाजिक घुसपैठ, सरकारकी कार्यालयहरुको अनियमितता र चरम भ्रष्टाचार, समाजमा व्याप्त विकृति र विसंगती, स्वास्थ्य र शिक्षा क्षेत्रमा मौलाउँदै […]

२०७६ असार २४ गते, मंगलवार

सुनको मुल्य ह्वात्तै घट्यो

काठमाडौं, २२ असार । साताको पहिलो दिन आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, तेजावी सुनको भाउ घटेर प्रतितोला ६४ हजार […]

२०७६ असार २२ गते, आईतवार

सुन प्रति तोला ६५ हजार

काठमाडौं, २० असार । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रति तोला रु ६५ हजारमा कारोबार भइरहेको जनाएको छ । यस्तै, आज तेजावी सुन पनि प्रति तोला मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ३० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०७६ असार २० गते, शुक्रबार

किसानले पोखे हरियोपत्ती

काठमाडौं, १६ असार । उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै चिया पोखेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर विरोध […]

२०७६ असार १६ गते, सोमबार

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस

काठमाडौं, १४ असार । आज असार १५ नेपालभर धान दिवस, मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कृषि विभाग अन्तर्गत गठित सोह्रौ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिले बर्दियामा धान दिवसको विशेष कार्यक्रम समेत आयोजना गरेको छ । यस बर्ष धान दिवसको नारा ‘धान […]

२०७६ असार १५ गते, आईतवार

कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक

काठमाडौं, १३ असार । गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ जना परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका परीक्षार्थी मध्ये १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान […]

२०७६ असार १३ गते, शुक्रबार

सुन तोलाको ७० हजारसम्म पुग्न सक्ने !

काठमाडौं, ११ असार । गत सातादेखि लगातार उकालो लाग्दै आएको सुनको मूल्य बढ्ने क्रम जारी छ । सोमबार प्रतितोला ६५ हजार रुपैयाँ रहेको सुनको मूल्य मंगलबार तोलामा ५ सय बढेर ६५ हजार रुपैयाँ ५ सय पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको असर स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका […]

२०७६ असार ११ गते, बुधबार