वैदेशिक रोजगारी: १० वर्षमा सात हजार भन्दा बढीको मृत्यु
काठमाडौँ, १९ भदौ । वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषण ( रेमिट्यान्स) बाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै साढे सात हजारले ज्यान गुमाएका छन् । आर्थिक […]
२०७६ भाद्र १९ गते, बिहीबार