नेपालकै दोस्रो लामो पुल निर्माण सम्पन्न
काठमाडौं , १३ कार्तिक । दाङको राप्ती नदीमा निर्माण भएको नेपालकै दोस्रो लामो पुलको निर्माणकार्य पूरा भएको छ । राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्नेसो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको र उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो । अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२–७३ देखि […]
२०७६ कार्तिक १३ गते, बुधबार