अर्थ

कालीमाटी तरकारी बजारका अबैद्य स्टल कायमै

काठमाडौं, ९ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कालीमाटी तरकारी बजारमा अवैद्यरुपमा सञ्चालनमा रहेका ५७ स्टल खारेजीको घोषणा गरे पनि अहिले सम्म कार्यान्वनयमा आउन सकेको छैन । विचौलीयाको विगविगिले आक्रान्त पारेको कालीमाटी तरकारी बजारमा एउटै स्टल पाँच जनालाईसम्म भाडामा लगाइएको छ । कालीमाटी तरकारी बजारमा गत जेठ महिनामा कृषि तथा पशुपन्छी विकाश […]

२०७५ फाल्गुन ९ गते, बिहीबार

सुन प्रति तोला ६३ हजार ३ सय

काठमाडौँ, ८ फागुन । नेपाल सुनचांदी ब्यबसायी महासंघले आज छापावाल सुनको मूल्य प्रति तोला ६३ हजार ३ सय पुगेको जनाएको छ । आइतबार तोलामा ४ सयले बढेको छापावाल सुन सोमबार तोलामा २ सय रुपैयाले बढेर १ तोलाको ६२ हजार ७ सय रुपैयामा कारोबार भएको थियो । मंगलबार भने सुनको मूल्य स्थिर रहेको थियो । बुधबार […]

२०७५ फाल्गुन ८ गते, बुधबार

किसान महासङ्घद्वारा माफियालाई कारबाही गर्ने चेतावनी

काठमाडौँ, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का संयोजक राजु कार्कीले उखु किसानहरूका समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । संयोजक कार्कीले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरि किसानका माग पूरा गर्न आह्वान गरेका छन साथै उनले किसानको माग पुरा नगर्ने माफियाहरुलाई कारबाहीको चेतावनी समेत दिएका छन् । संयोजक कार्कीले भनेका छन्, […]

२०७५ फाल्गुन ७ गते, मंगलवार

सुन तोलाको ६२ हजार ७ सय

काठमाडौँ, ६ फागुन । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन १ तोलाको ६२ हजार ७ सय रुपैयामा कारोबार भैरहेको छ । यो मूल्य अहिले सम्मकै उच्च हो । यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मूल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको […]

२०७५ फाल्गुन ६ गते, सोमबार

नदीबाटै जीविकोपार्जन !

काठमाडौँ, ६ फागुन । स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीविकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीविकोपार्जन गर्दै आएका हुन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण […]

२०७५ फाल्गुन ६ गते, सोमबार

सिभिल बैंकले लाभांश दिने

काठमाडौँ, ५ फागुन । सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले चुक्ता पूँजी रु सात अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने रु २९ करोड ४० लाख दुई हजार ६९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल […]

२०७५ फाल्गुन ५ गते, आईतवार

शिवम् सिमेन्टको साधारण सेयर निष्कासन हुदै

काठमाडौं,५ फागुन । भोली (फागुन ६ गते) देखि शिवम् सिमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रति शेयर एक सय अंकित मूल्यमा प्रिमियम बापत २ सय थप गरी प्रति कित्ता तीय सय र उद्योग प्रभावित स्थानीयबासिन्दालाई प्रतिकित्ता अंकित मूल्य एक सयमा प्रिमियम एक सय थपि प्रति कित्ता २ सय रुपैयाँ […]

२०७५ फाल्गुन ५ गते, आईतवार

बैंकको ब्याजदरविरुद्ध संघर्ष

काठमाडौं, १ फागुन । रुपन्देहीका उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाले बढाएको अत्याधिक ब्याज घटाउन सरकारले पहल नगरेपछि सम्बन्धित बैंकमाथि दबाब बढाउन थालेका छन् । बैँकहरुले एकाएक बढाएको व्याजले देशको बित्तीय क्षेत्र नै तरंगित बनेको छ । यसकै विरोधमा देशव्यापी रुपमा व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । जसमध्ये रुपन्देहीका व्यवसायीले पनि विभिन्न स्वरुपका आन्दोलन र दबाबमूलक […]

२०७५ फाल्गुन १ गते, बुधबार

सुक्खा बन्दरगाह आउँदै गरेको रेलको डिब्बा गायव

काठमाडौं, २८ माघ । रेलबाट विभिन्न सामान चोरी भएका घटना नौला होइनन् तर रेलको डिब्बा नै गायव भएको अनौठो घटना प्रकाशमा आएको छ । भारतको विशाखापट्टनमबाट नेपालको पर्सास्थित सुक्खा बन्दरगाह आउँदै गरेको रेलको दुईवटा डिब्बा बाटोमै गायव भएको हो । उक्त रेलमा कृषि सामग्री कम्पनी लिमिटेडले मगाएको रासायनिक मल ल्याइँदै थियो । हराएका दुई डिब्बाको […]

२०७५ माघ २८ गते, सोमबार

झरीले लाखौं ईटा नोक्सान

काठमाडौं, २७ माघ । विहीवारदेखि परेको माघे झरीले भक्तपुरका ईटा व्यवसायीहरुको लाखौं ईटा नोक्सान भएको छ । व्यवसायीहरुले काँचो ईटा क्षति हुदाँ करिव १२ करोड चालीस लाख रुपैयाँ बराबरको ईटा नोक्सान भएको बताएका छन । भक्तपुरमा संचालित ६२ वटा ईटा भट्टामा तयार भएको करिव ३ करोड ७२ लाखकाँचो ईटा क्षति भएको भक्तपुर ईटा व्यवसायी संघको […]

२०७५ माघ २७ गते, आईतवार