सुक्खा बन्दरगाह आउँदै गरेको रेलको डिब्बा गायव
काठमाडौं, २८ माघ । रेलबाट विभिन्न सामान चोरी भएका घटना नौला होइनन् तर रेलको डिब्बा नै गायव भएको अनौठो घटना प्रकाशमा आएको छ । भारतको विशाखापट्टनमबाट नेपालको पर्सास्थित सुक्खा बन्दरगाह आउँदै गरेको रेलको दुईवटा डिब्बा बाटोमै गायव भएको हो । उक्त रेलमा कृषि सामग्री कम्पनी लिमिटेडले मगाएको रासायनिक मल ल्याइँदै थियो । हराएका दुई डिब्बाको […]
२०७५ माघ २८ गते, सोमबार