न्यायाधीवक्ता निरौला ८० हजार घुससहित पक्राउ
काठमाडौ, ३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौलालाई ८० हजार घुससहित पक्राउ गरेको छ । अहिले अख्तियारको टोलीले निरौलामाथि अनुसन्धान गरिरहेको छ । यसैबीच मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग लिएको अवैध रकम ८० हजारसहित पक्राउ परेका रुपन्देहीका जिल्ला न्यायाधीवक्ता निरौलालाई काठमाडौं ल्याइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान […]
२०७५ मंसिर ४ गते, मंगलवार