साल्ट ट्रेडिङलाई सिध्याउने षड्यन्त्र
काठमाडौँ, ३ असार । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई धराशयी बनाउने योजनामा अर्थमन्त्रालयका कर्मचारीहरुले साथ र सहयोग गर्दै आइरहेको स्रोतले बताएको छ । सरकारको २१ प्रतिशत लगानी रहेको साल्ट ट्रेडिङलाई ध्वस्त बनाउन अहिले अर्थमन्त्रालयका अधिकारीहरु कम्मर कसेर लागेको स्रोतको ठोकुवा छ । प्राइभेट पब्लिक पार्टनरसीपमा सञ्चालित साल्ट ट्रेडिङलाई ध्वस्त पारेर नुनको व्यापार हात पार्ने दलालहरुको दाउमा […]
२०७५ असार ३ गते, आईतवार