अक्सिजनमा १२५ प्रतिशत मूल्यवृद्धि
काठमाडौं, ३१ असार । अक्सिजन ग्यासको मूल्यमा १२५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । बिरामीले प्रयाेग गर्नेअक्सिजन ग्यासमा १२५ प्रतिशतसम्म मूल्यवृद्धि गरेकाे घटनाप्रति सरकारले चासाे दिएकाे छ । आफूखुसी मूल्य तोक्ने उत्पादक कम्पनी तथा सञ्चालकलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले निर्देशन दिएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई परिपत्र गर्दै ‘मेडिकल अक्सिजनजस्तो अति संवेदनशील […]
२०७५ असार ३१ गते, आईतवार