लोहनी एण्ड ब्रदर्स कम्पनीका गाडीमा अागजनी
काठमाडौँ, ११ असोज । प्यूठानमा लोहनी एण्ड ब्रदर्स कम्पनीका गाडीमाथि अागजनी भएको छ । सल्यानको खलंगा-चुजाठाटी सडकखण्डमा राखिएको ना ३ ख १७८८ नम्वरको पानी ट्याङकरमा गएराति अज्ञात समुहले अागजनी गरेको हो। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोखरेलका अनुसार बाटो छेउमा रोकेर राखिएको गाडीमा अागजनी भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको पोखरेलले जानकारी दिए […]
२०७४ आश्विन ११ गते, बुधबार