नष्ट गर्न ठिक्क पारिएका नोट कर्मचारी खल्तीमा
काठमाण्डौ , २६ चैत । नष्ट गर्न ठिक्क पारिएको नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियाग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ।राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफरिस गरेको थियो । तर, गभर्नर डा. चिरञ्जिवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका छन्। गत साउनमा धुल्याउन […]
२०७४ चैत्र २६ गते, सोमबार