अलैंचीको मूल्य उकालो लाग्दै
काठमाडौं, २९ पुस । अलैंचीको मूल्य उकालो लाग्दै प्रतिमन १२ हजार पुगेको छ । ताप्लेजुङसहित पूर्वी पहाडि जिल्लामा विगतका वर्षमा प्रतिमन एक लाख रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य घटेर यो वर्षको सुरुमा २५ हजारमा झरेको थियो । अलैचीको मुख्य बिक्री स्थल मानिएको झापाको बिर्तामोडमा अहिले उच्च गुणस्तरको अलैंची प्रतिमन ३७ हजार रुपैयाँसम्ममा कारोबार हुन थालेको […]
२०७४ पुष २९ गते, शनिबार