लगानी सम्मेलनमा १३ खर्ब ५२ अर्ब लगानीको प्रतिबद्धता
काठमाडौं, २० फागुन । दुईदिने नेपाल लगानी सम्मेलनमा १३ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । सरकारले अनुमान गरेभन्दा साढे १२ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको हो । सरकारले यो सम्मेलनबाट १ खर्ब लगानी जुट्ने अनुमान गरेको थियो । सम्मेलनको समापन कार्यक्रममा शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १३ […]
२०७३ फाल्गुन २१ गते, शनिबार