माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा ढिलाई
काठमाडौं, १० माघ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना दुई बर्ष ढिला हुने भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको आयोजना भारतीय ठेकेदारको कारण करीब दुई बर्ष ढिला हुने भएको हो । तामाकोशी जलविद्युत् आयोजनाले निर्माण छिटो गर्न चार भागमा विभाजन गरी ठेक्का लगाए पनि भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लक्ष्यअनुसार काम […]
२०७४ माघ १० गते, बुधबार