महानिर्देशक पाण्डे पक्राउ
काठमाडौं, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुससहित पक्राउ गरेको छ । अख्तियारको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित पक्रेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि मिलेमतो देखिएको भन्दै […]
२०७४ कार्तिक २९ गते, बुधबार