चार अर्बको गोली किन्न दबाब !
काठमाडौं, १ पुस । नेपाल प्रहरीसँग गोली छैनभन्दै ४ अर्वको गोलीगटठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्तालयमा दबाब बढाएका छन । प्रतिनिधिसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिंदा खरिद प्रक्रिया रोकिएको हो । गृहमा जनार्दन शर्मा मन्त्री हुँदा नै अर्थमा साढे २ अर्ब रुपैंयाँबराबरको गोली र डेढ अर्व रुपैंयाँ […]
२०७४ पुष १ गते, शनिबार