काठमाडौँमा चहलपहल बढ्यो
काठमाडौं, १५ असोज । फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा बिजया दशमीको टीकापछि चहलपहल बढेको छ । दुई/तीन दिनदेखि उपत्यका सुनसान भएपनि हिजो बेलुकादेखि काठमाडौँ उपत्यकामा सवारी साधन बाक्लिँदै गएका छन् । त्यस्तै दशैंको टीकाको दोस्रो दिन आजपनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ । यसअघि शनिबार नवरात्रको अन्तिम दिन विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा […]
२०७४ आश्विन १५ गते, आईतवार