एनसेलको बाँकी कर तत्काल उठाउन निर्देशन
काठमाण्डौ , २९ असार । व्यवस्थापिका–संसदको लेखा समितिले एनसेलले तिर्नु पर्ने करबापतको बाँकी रकम असुल्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले एनसेलले तिर्न बाँकी रकम तत्काल असुल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।समितिले आजियाटा र टेलियासोनेराले तिर्नुपर्ने कर, ब्याज र जरिवानाको सबै विवरण बुझाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । एनसेलले पुँजीगत […]
२०७४ असार २९ गते, बिहीबार