महिला मोटर चालक तालिम सञ्चालन
काठमाडौँ, २० जेठ । महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील ओजस्वी नेपाल नामक सामाजिक संस्थाले महिलालाई व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले बुधबारदेखि कपनमा मोटर ड्राइभिङ तालिम सञ्चालन गरेको छ । जिल्ला विकास समितिबाट सामाजिक विकास कार्यक्रमअन्तर्गत प्राविधिक तालिमका रुपमा चालक तालिम सुरु गरिएको हो । निःशुल्क रुपमा सिकाइने उक्त तालिम डेढ महिनाको समयअवधि रहेको र तालिममा १५ […]
२०७३ जेष्ठ २० गते, बिहीबार