ग्यासको मुल्य बढ्यो
काठमाडौ ,२८ फागुन । नेपाल आयल निगमले गए रातिदेखि लागु हुने गरी खाना पकाउने ग्यासको मुल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ । नयाँ मुल्य अनुसार अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्नेछ । यसअघि प्रति सिलिन्डर एलपी ग्यासको मुल्य १३ सय ५० रुपैयाँ थियो । खाना पकाउने ग्यासमा मूल्य बढे पनि […]
२०७३ फाल्गुन २८ गते, शनिबार