विदेशी सहायता लिए अपराध
काठमाडौं, १५ माघ । निर्बाचनमा गैरसरकारी संस्था तथा विदेशबाट भौतिक तथा आर्थिक सहयोग लिनुलाई कानुनी अपराध ठहर गर्दै नयाँ कानुन ल्याउने तयारी भइरहेको छ । संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले समितिमा व्यापक परामर्शपछि शुक्रबार व्यवस्थापिका संसदमा निर्बाचन(कसुर तथा सजाय)विधेयकसम्बन्धी प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा स्थानीय, प्रान्तीय, केन्द्रीय ससदमा उम्मेदवारी दिने दल तथा […]
२०७३ माघ १५ गते, शनिबार