पेट्रोलियम पदार्थको मूल्य आकाशियो
काठमाडौं, ४ पुस । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रत्येकमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसाका दरले भाउ बढाएको हो । अब ९७ रुपैयाँको पेट्रोललाई १०१ रुपैयाँ ५० पैसा पर्ने छ भने डिजेल र मट्टितेल दुबैलाई प्रतिलिटर ७७ रुपैयाँ ५० पैसा […]
२०७३ पुष ४ गते, सोमबार