सुन तस्करीमा संलग्न भन्सार अधिकृत पक्राउ
काठमाडौं, २८ पुस । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याईँदै गरिएको करिब ३३ किलो सुन तस्करीमा संलग्न रहेको आशंकामा विमानस्थल भन्सारमा कार्यरत २ जना अधिकृतलाई नियन्त्रणमा लिएको छ । ब्युरोले भन्सारका अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई नियन्त्रणमा लिएको हो । सुन तस्करीको घटनाको अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएकाले ढकाल र […]
२०७३ पुष २८ गते, बिहीबार