पाटन सङ्ग्रहालयमा आउने पर्यटकको सङ्ख्यामा कमी
काठमाडौं, ३२ साउन । गत वर्षको विनाशकारी भूकम्प र नाकाबन्दीका कारणले पाटन सङ्ग्रहालयमा आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । आव २०७२-७३ मा अघिल्लो आवमा गत आवभन्दा २६ हजार ८७ कम पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका थिए । सङ्ग्रहालय अवलोकनको सङ्ख्यामा नाकाबन्दीका कारण समेत कमी आएको सङ्ग्रहालयका अधिकृत सुरेश लाखेले बताए । “विद्युत्भार कटौती र पेट्रोलियम […]
२०७३ श्रावण ३२ गते, मंगलवार