सुन तोलाको ५९ हजार २ सय
काठमाडौं, २६ साउन । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो तीन वर्ष यताकै उच्च मूल्य हो । मंगलबार तोलाको ५८ हजार ९ सयमा कारोबार भएको थियो । २०७० साल भदौ १२ गते सुन तोला भाउ सबैभन्दा उच्च ६३ हजार […]
२०७३ श्रावण २६ गते, बुधबार