खोटो संकलनमा ब्यापक अनियमितता
काठमाडौँ, १७ जेठ । सल्लाको रुखबाट खोटो संकलन गरिरहेका खोटो कम्पनीहरुले राज्यलाई तिर्नुपर्ने राजश्व समेत नतिरी धमाधम खोटो संकलन गर्दा समेत सरकार मूकदर्शक भएको अवस्था छ । सरकारी कर्मचारीले वर्षौंदेखि कर नबुझाएको र सरकारी जमिनको भाडा समेत नतिरेको निजी कम्पनीलाई नियम विपरीत सुदूरपश्चिमभरिका वनबाट खोटो संकलन अनुमति दिएर मिलोमतो गरि अनियमितता गरेको रहस्य खुलेको छ […]
२०७३ जेष्ठ १७ गते, सोमबार