गुट्खा र पान मसालामा प्रतिबन्ध
काठमाडौ, ८ जेठ । भारतको बिहारमा आजदेखि एक वर्षको लागि गुट्खा र पान मसालामा प्रतिबन्ध लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राज्य सरकारले जारी गरेको आदेशमा गुट्खा र पान मसाला बनाउने, बेच्ने र एक ठाउँबाट अर्को ठाउँमा लाने, देखाउने र संकलन गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । अब गुट्खा र पान मसला बिक्री […]
२०७३ जेष्ठ ८ गते, शनिबार