नयाँवर्षमा टेलिकमको छुट
काठमाडौं, ३० चैत । नेपाल टेलिकमले नयाँवर्ष २०७३ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । टेलिकमले जीएसएम तथा सीडएमए मोबाइल सेवामार्फत् कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुलदरमा यही चैत ३० देखि २०७३ वैशाख १ गतेसम्म दुई दिनका लागि विद्यमान महसुलदरमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ । जीएसएम प्रिपेड र […]
२०७२ चैत्र ३० गते, मंगलवार