१५ मेगावाट बिजुली भित्र्याइयो
काठमाडौं, ६ फागुन । नेपाल विद्युत प्राधिकरणले भारतबाट ल्याउने भनिएको ७० मेगावाट बिजुलीमध्ये १५ मेगावाट राष्ट्रिय प्रशारण लाइनमा जोडिएको जनाएको छ । प्राधिकरणले बुधबार बेलुका ६ बजेदेखि १५ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको जनाएको छ । प्राधिकरणका अनुसार बाँकी ५५ मेगावाट बिजुली जोड्न एक हप्ता समय लाग्ने छ । सिमा क्षेत्रबाट बिजुलीको लाइन जोडेको […]
२०७२ फाल्गुन ६ गते, बिहीबार