समानुपातिक विज्ञापन प्रणालीलाई बाटो खुला
काठमाडौं – सर्वोच्च अदालतले, सरकारले जारी गरेको सूचना तथा विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका २०६९ बदर गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ ।कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र सुशीला कार्कीको संयुक्त इजलासबाट सोमबार जारी गरेको आदेशमा निवेदकहरूले रिटमा उठाइएका विषयहरू मुद्दाको अन्तिम निर्णय हुँदा निरूपण हुने प्रकृतिको देखिएकाले […]
२०६९ चैत्र १३ गते, मंगलवार