गौमूखिको सेयर यहि २९ गतेबाट
काठमाडौं , गौमूखि विकास बैंक लिमिटेडले जेठ २९ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । प्युठानको गौमूखि विकास बैंकले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता साधारण सेयर निस्कासन गर्न लागेको हो । बैंकले निस्कासन गर्न लागेको कुल सेयरमध्ये २ हजार ४ सय कित्ता कर्मचारी र ६ हजार कित्ता सामूहिक […]
२०७० जेष्ठ १६ गते, बिहीबार