एमसीसीविरुद्धको आन्दोलन सफल पारौं
अमेरिकी सहायताको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना सम्झौता कार्यान्वयन सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले गत भदौ १३ गते कार्यान्वयन पत्र आदानप्रदान गरेपश्चात उक्त परियोजनाको औपचारिकरुपमा कार्यान्वयन सुरु भएको हो । एमसीसी सम्झौता कति राष्ट्रघाती छ भन्ने कुरा ‘एमसीसी सम्झौता र नेपालको कानुन बाझिएमा एमसीसी सम्झौताको प्राबधान लागू […]
२०८० आश्विन ७ गते, आईतवार