वर्तमान संकटको निकास जनमत संग्रह
देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसदवादी दलहरु, राष्ट्र र जनताको सेवाभन्दा कसरी सरकारमा पुग्ने भनेर कम्मर कसेर लागेका छन् । यिनै संसद्वादी दलहरुको सत्ता लडाइले गर्दा देश र जनता आजित भएका छन् । संसद्वादी दलहरुले सरकार ढाल्ने र सरकार बचाउने खेलले सुशासन एकादेशको कथा भएको छ । जताततै महँगी, भ्रष्टाचार, कालोबजारी र […]
२०७७ चैत्र २३ गते, सोमबार