नेकपामाथि दमन होइन, वार्ता गर
प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि देशको राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । झण्डै दुई तिहाई बहुमत प्राप्त संसद्वादी दलहरुलाई ठूलो संकट आइलागेको छ । झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्नु र सरकारकै लागि सत्ताधारी दलभित्रको लुछाचुँडीले संसद् विघटन हुनुले नेपालमा संसदीय व्यवस्था देश र जनताको मुक्ति […]
२०७७ माघ ४ गते, आईतवार