दार्चुला घटनाका दोषी एसएसबीलाई कारबाही गर
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले भारतीय एसएसबीका दुई सुरक्षाकर्मीले तुइनको लठ्ठा खुस्काइदिएकै कारण जयसिंह महाकालीमा खसेर बेपत्ता भएको किटानी गर्दै घटनाको अनुसन्धान भारततर्फबाट पनि गराई दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन कूटनीतिक पहल गर्न आवश्यक भएको प्रतिबेदन बुझाएको छ । छानबिन समितिले महाकाली नदी तर्दातर्दै तुइन खुस्काइदिने जघन्य अपराधमा एसएसबीका […]
२०७८ भाद्र २० गते, आईतवार