पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर
नेपाल आयल निगमले गत मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएर पेट्रोल प्रतिलिटर रु १४२, डिजल र मट्टितेल प्रतिलिटर रु १२५ मूल्य कायम गरेको छ । आयल निगमको यस कार्यले अब सम्पूर्ण वस्तुको मूल्यवृद्धि हुने निश्चित छ । सरकारले महँगी, कालोबजारी, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न नसक्दा […]
२०७८ माघ २३ गते, आईतवार