संसदीय व्यवस्था असफलसिद्ध
महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार मुलुकको कूल बेरुजू ४ खर्ब ८३ अर्ब ५९ करोडभन्दा बढी पुगेको छ । गतवर्ष मात्रै १ खर्ब २७ अर्ब रुपैयाँ बराबर बेरुजु थपिएको महालेखापरीक्षक कार्यालयले जनाएको छ । गत बर्ष बेरुजू १५ प्रतिशत बढीले उक्लिएको जनाइएको छ । कार्यालयले आर्थिक बर्ष २०७७–७८ मा कूल ७५ खर्ब १७ […]
२०७९ श्रावण १ गते, आईतवार