नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन भव्यताका साथ सफल होस्
नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन यही मंगलबार अर्थात् असोज २५ गतेदेखि कपिलवस्तुमा हुने भएको छ । उक्त महाधिवेशनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले गर्ने बताइएको छ । १० वर्षे जनयुद्ध गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी वैचारिक, राजनीतिक र सांगठानिकरुपले बिसर्जन भएपछि २०६९ सालमा मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो […]
२०७९ आश्विन २३ गते, आईतवार